काठमाडौं । नेपाली कांग्रेसको जारी जिल्ला अधिवेशनको नतिजामा शनिबारसम्म रामचन्द्र पौडेलको तुलनामा रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ ।
शनिबारसम्म आएको ३५ जिल्लाको नतिजाअनुसार तीन जिल्लामा अग्रता कायम गर्दै देउवा पक्षको तुलनामा पौडेल पक्षले आफूलाई बलियो साबित गरेको छ ।
१६ जिल्लामा देउवानिकट सभापति निर्वाचित भएका छन् भने १९ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट सभापति निर्वाचित भएका छन् ।
देउवा पक्षबाट निर्वाचित भएका १६ सभापति
१.दीपेन्द्रबहादुर शाही – डोल्पा
२. कर्णबहादुर शाही – जुम्ला
३. तेजेन्द्र खनाल– ओखलढुंगा
४. डा. टकराज गुरुङ – लमजुङ
५ं भीमबहादुर साउद – डडेल्धुरा
६ं रामकृष्ण खाँण – रुपन्देही
७.शंकर गुरुङ – मनाङ
८. खड्क बोहरा – बझाङ
९. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
१०. मोहनविक्रम सिंह – हुम्ला
११. कान्छाराम तामाङ – रामेछाप
१२. ऐनबहादुर शाही – मुगु
१३. खमवी गर्बुजा – म्याग्दी
१४. केशबहादुर विष्ट – सल्यान
१५.रुपनारायण जबेगु – पाँचथर
१६. नरेन्द्रबहादुर सिंह – डोटी
यी हुन पौडेल पक्षका १९ सभापति
१.विष्णु राई – खोटाङ
२. हिमालदत्त श्रेष्ठ –पाल्पा
३. राजु थापा – स्याङ्जा
४. किशोर आचार्य – रोल्पा
५. विष्णुकुमार गिरी – प्यूठान
६. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
७. विनोद बान्तवा – भोजपुर
८. केशव श्रेष्ठ – अर्घाखाँची
९. चतुरबहादुर चन्द – बैतडी
१०. बर्मा लामा – दोलखा
११.अम्मबहादुर शाही – कालीकोट
१२ं रामसिंह रावल – बाजुरा
१३. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
१४.वेदराज सिंह – जाजरकोट
१५ अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम
१६.रोमी गौचन थकाली – मुस्ताङ
१७.केशरमान रोका – रुकुम पूर्व
१८.दीपक खड्का– संखुवासभा
१९.नन्दप्रसाद न्यौपाने – गोरखा