जनचाहना र व्यवहार एउटै नहुने रहेछ : चित्रबहादुर केसी
क्विक नेपाल
२०७८ मंसिर १०,शुक्रवार ०१ : २८ PM
6.9k
Shares
चितवन । एमालेको १० औं महाधिवेश उदघाटन समारोहमा सम्बोधन गर्दै चित्रबहादुर केसीले २००६ सालमा स्थापना भएदेखि नै पार्टीभित्र अन्तर विरोध भैरहेको बताएका छन् । जनताले यो अन्तरविरोध नहोस् भन्ने आशा राखेपनि व्यवहारमा त्यस्तो नहुँदो रहेछ उनले सम्बोधनका क्रममा बताएका छन् ।