काठमाडाैँ । आज सर्वोच्च अदालतमा 'फूलकाेर्ट' अर्थात पूर्ण वैठक बसेकाे छ । यो बैठक सर्वोच्चका असन्तुष्ट न्यायाधीशहरुकाे पहलमा बसेकाे बुझिएकाे छ । यो वैठकमा प्रधानन्यायाधीश सहभागी रहेका छैनन् ।
आजकाे वैठकमा यसअघि फूलकाेर्टले पारित गरेकाे पेशी ताेक्ने व्यवस्थाकाे गाेलाप्रथाकाे कार्यान्वयनबारे छलफल हुने जनाइएकाे छ ।