एमाले महाधिवेशन : जनपरिचालन समितिको संयोजकमा पाण्डे(सूचीसहित)

काठमाडाैँ । नेकपा एमालेकाे १० औँ महाधिवेशन जनपरिचालन समिति सुरेन्द्र पाण्डेकाे संयोजकत्वमा गठन भएको छ । यो समितिकाे सचिवमा खिमलाल भट्टराई रहेका छन् । 

एमालेले १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्दैछ । मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा आनन्द पोखरेल, प्रभु साह र लीला गिरी र स्थायी कमिटीका सदस्यहरु  सहसंयोजक रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.