काठमाडाैँ । बारका कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकाे राजीनामा मागेका छन् । कानून व्यवसायीहरुले बारकाे आन्दोलनमा प्रहरीका बाक्लो प्रयाेगलाई लिएर गृहमन्त्रीकाे राजीनामा मागेका हुन् ।
आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी सबै वकिलहरुले नारा लगाएका हुन् ।