काठमाडौं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ ।
सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएको हो ।
अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : news@quicknepal.com
Advertisement : 9851174284
Email : marketing@quicknepal.com
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.