प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८० अंकले बढेको छ । यससँगै सूचक १९१६.४१ विन्दुमा आएको छ ।

२ लाख ३८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५ कम्पनीको ५२४ कित्ता सेयर कारोबार भएको छ । कुल ६ वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.